EPISODE · Oct 24, 2025 · 9 MIN
अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
अनाङु परम्परागत मालिकहरूले उलुरु–काटा जुटा राष्ट्रिय निकुञ्ज आफ्ना समुदायलाई फिर्ता गरिएको चालिस वर्ष पूरा भएको अवसरमा स्मरण समारोहको आयोजना गरेका छन्। अस्ट्रेलियामा आदिवासी भूमि अधिकारको लागि यो हस्तान्तरण फर्स्ट नेसन्स मानिसहरू र भूमि बिचको स्थायी सम्बन्धका लागि शक्तिशाली मान्यता तथा एक ऐतिहासिक क्षणको रूपमा लिइन्छ। यो विशेष अवसरमा आयोजित आधिकारिक उत्सवहरूमा नौ जना अनाङु परम्परागत मालिकहरूको प्रतिनिधिमण्डल लन्डन पुगेको र त्यहाँ उनीहरूले बेलायतका लागि अस्ट्रेलियाका उच्च आयुक्त स्टीफन स्मिथ र महाराजा चार्ल्ससँग भेट गरेका थिए। सुनौँ एक रिपोर्ट
What this episode covers

NOW PLAYING
अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए
No transcript for this episode yet
Similar Episodes
Jul 1, 2026 ·15m
Jul 1, 2026 ·8m
Jul 1, 2026 ·12m
Jul 1, 2026 ·15m
Jul 1, 2026 ·13m
Jul 1, 2026 ·4m