EPISODE · Sep 12, 2025 · 14 MIN
What's next for Nepal: Two law experts share their insights - नेपाल सङ्कट: यस्तो भन्छन् दुई कानूनविद्
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
In our continued efforts to bring you reports, analyses, and diverse perspectives about the latest developments in Nepal following the Gen Z protests, in this episode, our Nepal correspondent Prayas Dulal speaks to advocate and constitutional law expert Professor Bipin Adhikari and advocate and constitutional law expert Tika Ram Bhattarai about ongoing political discussions in the country. We would like to inform you that we will continue bringing you more updates in the coming days. - यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता प्राध्यापक बिपिन अधिकारी र संविधानविद् तथा अधिवक्ता टिकाराम भट्टराईसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दैछौँ। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।
What this episode covers

NOW PLAYING
What's next for Nepal: Two law experts share their insights - नेपाल सङ्कट: यस्तो भन्छन् दुई कानूनविद्
No transcript for this episode yet
Similar Episodes
Jul 8, 2026 ·6m
Jul 8, 2026 ·10m
Jul 8, 2026 ·5m
Jul 8, 2026 ·3m