BookSook - Audiobook podcast artwork

PODCAST · arts

BookSook - Audiobook

A magical literary journey to the world of Nepali literature, BookSook brings stories to life. Tune in now to discover what our amazing authors have written for you !

  1. 8

    हाइ हाइ अंग्रेजी : Audio Book

    शीर्षक ः हाइ हाइ अंग्रेजीकृति ः लक्ष्मी निबन्ध संग्रहयो निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपालीहरुको अंग्रेजी मोहका बारेमा व्यंग्य गर्नु भएको छ । अंग्रेजीले नेपाली भाषालाई कसरी हेपेको छ र नेपाली समाजमा अंग्रेजीको प्रभाव कस्तो छ भन्नेबारे निबन्धले बोलेको छ ।

  2. 7

    पाँचौटा चाहिने कुराहरु : Audio Book

    शीर्षक ः पाँचौटा चाहिने कुराहरुकृति ः लक्ष्मी निबन्ध संग्रहयस निबन्धमा लक्ष्मी प्रसाद देवकोटाले धर्म, ईश्वर र मानव कर्मका बारेमा प्रकाश पार्नु भएको छ । उहाँले ११ वटा प्रमाण पेश गर्दै धर्म र ईश्वर छन् भन्न खोज्नु भएको छ ।

  3. 6

    वीरहरु : Audio Book

    शीर्षक ः वीरहरुकृति ः लक्ष्मी निबन्ध संग्रहलेखक ः लक्ष्मीप्रसाद देवकोटावीरहरु निबन्धमा देवकोटाले मुलुकका लागि प्राण आहुति दिने वीर शहीदहरुलाई सम्झिने प्रयास गरेका छन् । साथै उनले सामान्य नागरिक र वीरबीचको भिन्नतालाई पनि मसिनो गरी केलाउने प्रयास गरेका छन् ।

  4. 5

    सुकुलमाथि : Audio Book

    शीर्षक ः सुकुलमाथिकृति ः लक्ष्मी निबन्ध संग्रहबिधा ःनिबन्धलेखक ः महाकवि लक्ष्मीप्रसाद देवकोटायो निबन्धमा देवकोटाले परम्परावादी सोच र नवीन सोचका बारेमा चिर्ने प्रयास गर्नु भएको छ । यसका लागि उहाँले पलेटी मारेर बस्ने व्यक्ति र मेच टेबलमा बस्ने व्यक्तिलाई दाँज्ने प्रयास गर्नु भएको छ ।

  5. 4

    लेख्ने बानी : Audio Book

    शीर्षक ः लेख्ने बानीकृति ः लक्ष्मी निबन्ध संग्रहबिधा ः निबन्धलेखक ः महाकवि लक्ष्मीप्रसाद देवकोटायो निबन्ध व्यंग्य विनोदमा आधारित छ । अहिलेका लेखकहरु कसका लागि र किन लेख्छन् भनेर प्रश्न गर्दै देवकोटाले आफ्नो लेखनीका बारेमा पाठकलाई जानकारी गराउनु भएको छ । अंग्रेजी मोह र पाश्चात्य साहित्य अनुरागीलाई उहाँले यस निबन्ध मार्फत् कसेर व्यंग्य पनि गर्नु भएको छ ।

  6. 3

    श्री गणेशाय नमः : Audio Book

    शीर्षक ः श्री गणेशाय नमःकृति ः लक्ष्मी निबन्ध संग्रहबिधा ः निबन्धलेखक ः महाकवि लक्ष्मीप्रसाद देवकोटायो निबन्धमा देवकोटाले आफ्नो लेखनशैलीलाई हिन्दूहरुको कुनै पनि कुरा आरमभ गर्दा गणेशलाई सम्झिने परम्परासँग दाँजेर हेर्नु भएको छ । शुरुवात गर्न कति कठिन छ भनेर पनि यस निबन्धमा उल्लेख छ । अझ परम्पराभन्दा बाहिर गएर लेख्नु थप चुनौतीपूर्ण रहेको पनि यस निबन्धबाट प्रकाश पार्न महाकवि देवकोटा सफल हुनु भएको छ ।

  7. 2

    के नेपाल सानो छ ? : Audio Book

    के नेपाल सानो छ ?लेखक: महाकवि लक्ष्मीप्रसाद देवकोटाकृति: लक्ष्मी निबन्ध संग्रहनेपाल भौगोलिक हिसाबले सानो भए पनि यसको विशालता र विराटताको रुप अर्कै छ भनेर लक्ष्मीप्रसाद देवकोटाले यो निबन्ध लेखेका हुन् । नेपालजस्तो मुलुक अन्यत्र कतै छैन भन्ने दावी यो निबन्धमा गरिएको छ ।

  8. 1

    भलाद्मी निबन्ध : Audio Book

    भलाद्मी निबन्धलेखक: महाकवि लक्ष्मीप्रसाद देवकोटाकृति: लक्ष्मी निबन्ध संग्रहपछिल्लो समय भलाद्मीहरुको आनी बानी फेरिएकोमा यस निबन्धमा व्यंग्य गरिएको छ ।

Type above to search every episode's transcript for a word or phrase. Matches are scoped to this podcast.

Searching…

We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.

No matches for "" in this podcast's transcripts.

Showing of matches

No topics indexed yet for this podcast.

Loading reviews...

ABOUT THIS SHOW

A magical literary journey to the world of Nepali literature, BookSook brings stories to life. Tune in now to discover what our amazing authors have written for you !

HOSTED BY

Kantipur Sounds

CATEGORIES

Frequently Asked Questions

How many episodes does BookSook - Audiobook have?

BookSook - Audiobook currently has 8 episodes available on PodParley. New episodes are automatically indexed when they're published to the podcast feed.

What is BookSook - Audiobook about?

A magical literary journey to the world of Nepali literature, BookSook brings stories to life. Tune in now to discover what our amazing authors have written for you !

How often does BookSook - Audiobook release new episodes?

BookSook - Audiobook has 8 episodes. Check the episode list to see recent publication dates and frequency.

Where can I listen to BookSook - Audiobook?

You can listen to BookSook - Audiobook on PodParley by clicking any episode. We provide an embedded audio player for direct listening, and you can also subscribe via your preferred podcast app using the RSS feed.

Who hosts BookSook - Audiobook?

BookSook - Audiobook is created and hosted by Kantipur Sounds.
URL copied to clipboard!