just now

tuk saru' magar cover art

All Episodes - tuk saru' magar

"कला र गलाको सम्मान ""हाम्रो सस्कृतिको पहिचान"🚾🚾🚾🚾🚾🚾🚾🚾 आज मिति 13/08/2016 सन्चालन16/07/2016सप्तहिक कार्याक्रम अब यहि हप्ता का चौथो राउन्ड सम्म पुग्न सफल हुने कलाकार लाई बधाइ🎁🎁दिन चाहान्छौ हाम्रो पबित्र मायाजाल को अल युनिट को तर्फ बाट।। ________ ____🙏🏻 स्वागतम🌹स्वागतम🙏🏻सवागतम🌹____________________________सर्बप्रथम सम्पुर्ण लोक पारखी मित्रहरुमा दर्शन नमस्ते 🌹🙏🏻🌹हाम्रो यस 💙सप्ताहिक कार्याक्रम हाम्रो पबित्र मायाजाल 💙 परिवारको तर्फबाट दर्शन नमस्ते साथै साङ्गीतिक मनहरुमा अविवादन टक्राउन चाहान्छौ 🙏🙏यस 💙सप्ताहिक कार्याक्रम हाम्रो पबित्र मायाजाल 💙परिवारले यहि नया बर्ष २०७३ लक्षित गर्दै साउन 2016 जुलाइ 16 बाट सुरु भैरहेको सप्ताहिक कार्याक्रम हाम्रो पबित्र मायाजाल परिवारको दोस्रो पटक लोक सङ्गितको संरक्षण र सम्बर्द्धन गर्ने मुख्य उद्देश्यले खुलम खुल्ला लोक दोहोरी सप्ताहिक प्रतियोगिता आयोजना गर्न गइरहेको हुँदा सम्पुर्ण देश विदेशमा छरिएर बस्नुभएका लोक पारखि मित्रहरुमा सहभागी भइ

View Podcast Details

0 Episodes