EPISODE · Nov 10, 2023 · 3H 14M
मजदुर, मृगौला र मृत्यु | Dr. Rishi Kumar Kafle | Dr. Bishal Dhakal |HEALTH AT HOME PODCAST | #02
from Health At Home Podcast · host Health At Home
Health at Home Podcast मा तपाईँलाई स्वागत छ । परिवारदिख समाजसम्मको स्वास्थ्य र स्वास्थ्य सेवाका समस्याहरुको बारेमा कुराकानी हुने यो पडकास्ट डा. विशाल ढकालले संचालन गर्नुहुन्छ । उहाँ स्वयं एक प्रतिष्ठित कार्डियो सर्जन तथा स्वास्थ्य सेवा व्यवस्था विशेषज्ञका रुपमा परिचित हुनुहुन्छ । Health at Home Podcast को दोस्रो अंकमा डा. विशालले डा. ऋषिकुमार काफ्लेसँग 'मजदुर, मिर्गौला र मृत्यु'बारे कुराकानी गर्नुभएको छ । डा. ऋषिकुमार काफ्ले वरिष्ठ नेफ्रोलोजिष्ट हुनुहुन्छ । नेपालमा दशकौंदेखि मिर्गौलासम्बन्धी रोगहरुको पहिचान, उपचार तथा निदानमा संलग्न डा. ऋषिकुमार काफ्ले नेपालमा नेफ्रोलोजीसम्बन्धी सेवा उपलब्ध गराउने अग्रणी चिकित्सक हुन् । नेपालको पहिलो डायलसिस केन्द्रका संस्थापक डा. ऋषिकुमार काफ्ले नेपाली जनतालाई निशुल्क डायलसिस सेवा उपलब्ध गराउने व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका व्यक्तित्व हुनुहुन्छ । नेपाल मेडसिटी अस्पताल, नेफ्रोलोजी विभागका वरिष्ठ सल्लाहकारसमेत रहनुभएका डा. ऋषिकुमार काफ्ले राष्ट्रिय यक्यगार केन्द्र, मृगौला बचाउ अभियान तथा मालाश्री फाउन्डेशनका संस्थापक-निर्देशक हुनुहुन्छ । यो पडकास्ट उहाँको अनुभव, मिर्गौलासम्बन्धी समस्याहरुको पहिचान तथा निदान, मिर्गौला स्वस्थ राख्ने विधिबारे उहाँका सुझाव तथा मिर्गौला रोगको रोकथाम, उपचार र प्रत्यारोपणको विषयमा केन्द्रीत छ भने आफ्नो स्वास्थ्यको पर्वाह नगरी श्रममा खटिन बाध्य विश्वभरि छरिएर रहेका श्रमिकहरुको स्वास्थ्यप्रति समर्पित छ । This podcast is produced by Health at Home, an institution that has redefined healthcare in Nepal through customized home healthcare services. Health at Home continue to innovate and prioritize quality care with a passionate team dedicated to improving people's lives. Subscribe to our channel for more podcasts and health care tips. ©️MEDPRO INTERNATIONAL | http://HEALTHATHOME.COM.NP/ Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited and may lead to a claim/ strike by YouTube, Facebook, or any other media platform. A YelloWorks Production ( www.YelloWorksProduction.com )
NOW PLAYING
मजदुर, मृगौला र मृत्यु | Dr. Rishi Kumar Kafle | Dr. Bishal Dhakal |HEALTH AT HOME PODCAST | #02
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.