PODCAST · fiction
Kathakar
by Santosh Devkota
Kathakar is crafted in a 'One Man Narrative Drama' style and presented by Santosh Kumar Devkota. This podcast offers a solo storytelling experience in the Nepali language. It's important to note that the stories shared in this podcast are entirely fictional and do not depict any real individuals or events. #KathakarSantosh #SantoshKumarDevkota #SantoshDevkota
-
8
'प्रयास' The Second Inning - भाग २
This famous cricket phrase, "Fools who play, fools who watch," encapsulates the essence of cricket! However, due to Nitesh's enthusiasm for cricket, while enjoying the thrill of playing cricket in the stadium, how does he begin the second chapter of his life? Presented here is Episode 2 of 'The Second Inning' for you. The Story is like "A fallen, struggling individual encountered by chance in a pit has found a glimmer of hope even amidst the strong clutches of grass." Enjoy!!! भीरबाट लड्नेले संयोगले उसको हातमा आइपरेको एकझुप्पा घाँसमा पनि जीवनको संभावना देख्न थाल्छ । 'खेल्ने पनि मूर्ख र हेर्ने झन् महामूर्ख'को ख्याति कमाएको क्रिकेट खेलका अनेक रणनीतिबिच IPL को खेल हेर्न रंगशाला पुगेका नितेशले कसरी आफ्नो जीवनको दोश्रो अध्याय प्रारम्भ गर्छन् ? 'प्रयास' भाग २ को यो विशेष अंक तपाइका लागि ।
-
7
'प्रयास' The Second Inning - भाग १
Facing a crowd, a single blade of grass can serve as a lifeline between life and death. How Nitesh, begins the second chapter of his life, exploring the meanings of various strategies in the game of cricket - Cricket? भीरबाट लड्नेलाई एक झुप्पा घाँस पनि जीवन मरण बीचको सहारा बन्न सक्छ । 'खेल्ने मूर्ख हेर्ने महामूर्ख'को ख्याति कमाएको क्रिकेट खेल - Cricket को अनेक रणनीतिहरुको अर्थ खोज्दै कसरी नितेशले आफ्नो जीवनको दोश्रो अध्याय शुरूवात गर्छन्?
-
6
My Sadhana - मेरी साधना
Amidst the turmoil of the Terai region blockade, a new development unfolds in the relationship between Bibek and his wife, Sadhana. Dive into the narrative in "Meri Sadhna" a unique love story on Kathakar. तराई बन्दको मारमा परेकी आफ्नी पत्नी साधनाको लागि उसको पति बिबेकले गरेको संघर्ष , के बिबेक र साधनाको डगमगाईरहेको सम्बन्धले कुनै नयाँ मोड लिन्छ ? सुन्नुहोस कथाकारमा “मेरी साधना”।
-
5
धुन - Dhun - Tune
'धुन', एउटा साङ्गीतिक संग्रह मात्र नभएर एउटा मध्यमवर्गीय परिवारको सपना हो, जीवन जिउने एउटा सोच हो । आफ्नो परिवारको बर्षौ पुरानो त्यस सपना र सोचलाई पूरा गर्न अगाडी बढेको घरको कान्छो छोरा विश्वासले 'धुन'लाई सार्वजनिक गर्नको लागि गरेको संघर्ष र त्यस पछि परिवारभित्र आएको मनमुटाबको परिदृष्यलाई कथाले सिङ्गो परिवारको सपना र परिवारको एउटा सदस्यको सपना बीचको तालमेल नमिलेपछि के हुन्छ भन्ने कुरा समेटेको छ ।
-
4
Menstruating Vote - Chhauvote
(Story for Change) Fifteen-year-old Deepak, who studies alongside Saraswati in the same class, is in love with her. Deepak faces a challenge in his love for Saraswati when she has to leave school. The reason behind her departure is because Saraswati has started menstruating. (छाउभोट - समाज परिवर्तनको कथा) १५ वर्षीय दीपक, जो आफ्नै कक्षामा संगै पढ्ने सहपाठी सरस्वतीसंग प्रेम गर्छन्, सरस्वतीकै लागि पनि मक्ख भएर स्कुल जाने दीपकको मायामा बाधा तब आउछ जब सरस्वती विद्यालय आउन छाड्छिन् , कारण सरस्वती छाउपडी बसेकी छिन्...
-
3
Bhola Ko Bihe Ko Sanga Hola?
Bhola, an extremely simpleton lad. Due to his extreme simplicity, the villagers often tease him with questions like, 'Bhola, whom would you like to marry, with whom?' The story of Bhola takes a new turn when he is proposed to by his own sister-in-law to marry her elder daughter. भोला! एउटा अत्याधिक सोझो ठिटो । ऊ धेरै सोझो र सामान्य भएको हुँदा गाउँघरका मानिसहरु उसलाई “भोलाको बिहे कस्तीसँग होला, कोसंग होला?" भनेर जिस्काउने गर्दछन् । भोलाको कथामा त्यतिबेला नयाँ मोड जब उसलाई आफ्नै घरबेटीले आफ्नी ठुली छोरिसँग विहे गर्ने प्रस्ताव गर्छन् ।
-
2
Oh My Bhoot
A play set in the village of Chihanpur, where people are haunted by ghostly tales. When the characters themselves become embroiled in the ghost's mystery, the narrative takes an intriguing turn. 'Oh, Ghost Slayer!' weaves a thrilling story that also incorporates elements of humor, including the humorous accusation of women as witches in the village. This play captures the essence of a thrilling yet enjoyable narrative. चिहानपुरको एउटा गाउँ जहाँ मानिसहरुलाई भूतको त्रास छ , आफ्वाह फैलिएको त्यो गाउँमा भूत छैन भन्ने संदेशको नाटक प्रस्तुत गर्न गएका नाटकका पात्रहरुनै जब आफै भूतको मारमा पर्छन , कथाले एउटा रोमान्चक मोड लिन्छ । “ओ मार्इ भूत !” ले गाउघरमा महिलाहरुलाई बोक्शीको आरोप लगाउने अन्धबिस्वासको बिषयलार्इ पनि रामाइलो कथामा समेटेको छ ।
-
1
Siddharth_Kathakar
एउटा जासूस जसलाई केहि ठुला बडा मानिसहरु बाहेक कसैले देखेको छैन , जसको कामगर्ने शैली प्रहरी भन्दा बिल्कुलै फरक छ । A spy who goes unnoticed by anyone except for a few significant individuals, and whose working style is entirely different from that of the police.
We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.
No matches for "" in this podcast's transcripts.
No topics indexed yet for this podcast.
Loading reviews...
ABOUT THIS SHOW
Kathakar is crafted in a 'One Man Narrative Drama' style and presented by Santosh Kumar Devkota. This podcast offers a solo storytelling experience in the Nepali language. It's important to note that the stories shared in this podcast are entirely fictional and do not depict any real individuals or events. #KathakarSantosh #SantoshKumarDevkota #SantoshDevkota
HOSTED BY
Santosh Devkota
Loading similar podcasts...