-
10
Mahesh KC’s New Podcast : अमेरिका सपनाले निम्त्याएको पिडा
अमेरिका सपनाले निम्त्याएको पिडाअमेरिकाकाको नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गैरकानुनी रुपमा बसिरहेका आप्रवासीलाई फर्काउने निती लिएसंगै नेपालबाट बिभिन्न ठाउँबाट अबैध तरिकाले त्यहाँ पुर्याईएकाहरुमा त्रास पैदा भएको छ । लाखौं रकम दलाललाई बुझाएर अमेरिका पुगेका र पुग्दै गरेकाहरु स्वदेश फर्किने जोखिम बढेपछि स्वदेशभा भएका आफन्त चिन्ता र त्रासमा छन् ।
-
9
भेडापालक किसानका कुरा : ऊनका सामग्री बनाउन मेहनत धेरै आम्दनी कम
भेडापालक किसानका कुरा : भेडाको ऊन आम्दानीको स्रोत सधैँ झैँ यसवर्ष पनि रुकुम पूर्वका भेडा गोठाला रुकुम पश्चिमको ठुलिदह पुगेका छन् । हिउँदमा लेकाली भेगमा हुने चिसो छल्न भेडाको बथान लिएर पुगेका उनीहरु कोही भेडाको रेखदेखमा व्यस्त छन् त कोही भेडाको ऊनका पहिरनहरु बनाउन खटेका छन् ।
-
8
Intrview with Parkesh Parki
डडलेल्धुरामा रहेर बिगत लामो समयदेखी पत्रकारितामा सक्रिय रहनुभएका पत्रकार प्रकाश पार्की संग आज हामीले संक्षिप्त कुराकानी गरेका छौं ।
-
7
VOXPOP (जनताको आवाज)
अबदेखी हामी हाम्रो पड्काष्टमा जनताको आवाज पनि समेट्दै छौ । यसै क्रममा काठमाडौंका नागरिकलाई सोधेका छौं, ‘भ्रष्ट्राचार निवारणमा नागरिकको भुमिका के हुनसक्छ ।
-
6
Interview with Megraj Khadka
मोफसलका पत्रकारिताको वर्तमाण अवस्था र सुचना–प्रविधीको प्रयोगबारे आहा संचार साप्ताहिकका प्रकाशक तथा सम्पादक मेगराज खड्कासंग गरिएको संवाद ।
-
5
Solo Travel Podcast of Rukum to Pokhara
Solo Travel Podcast of Rukum to Pokhara with Mahesh KC
-
4
The Podcast 'Pasinaka Paila' is coming soon..
The podcast 'Pasinaka Paila' airs on the first and last Friday of every month at 6 pm on Spotify, Mahesh KC's YouTube channel, and Facebook page.
-
3
अबको कदम | The Next Step
Come closer to the mic with Mahesh KC
-
2
-
1
लेखक युवराज काफ्ले संग छोटो–मिठो संवाद ।
इटहरीमा बसेर लेखनको काम गरिरहनुभएका लेखक युवराज काफ्लेसँग पडकाष्ट ‘पसिनाका पाईला’का लागी गरिएको कुराकानी ।
We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.
No matches for "" in this podcast's transcripts.
No topics indexed yet for this podcast.
Loading reviews...
Loading similar podcasts...