EPISODE · Dec 15, 2025 · 11 MIN
'A dark day in our nation’s history': Australia reels after Bondi Beach mass shooting - सिड्नीको बोन्डाइमा गोली चल्दा...आखिर के भएको थियो ‘अस्ट्रेलियाको कालो दिनमा’?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Police have declared a mass shooting at Bondi Beach on Sunday a terrorist attack, after two gunmen opened fire on hundreds of people gathered for a Hanukkah celebration. At least 16 people have been killed, including a child, in Australia's deadliest mass shooting since the 1996 Port Arthur massacre. The event has prompted global condemnation, heightened security at Jewish sites, created fear among communities and renewed calls from leaders to confront hate and stand in solidarity with the Jewish community. A warning: This story contains distressing content. - सिड्नीको बोन्डाइ बीचमा आइतवार, डिसेम्बर १४ मा भएको घटनालाई प्रहरीले एक आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ। हिजो उक्त स्थानमा यहुदी समुदायले मनाउने चाड हानुकाका लागि पुगेका सयौँको भिडमा, दुई कथित बन्दुकधारीले गोली प्रहार गरे पछि, १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। ज्यान गुमाउनेमा एक बालिका र एक आक्रमणकारी पनि रहेका छन्। यो घटनाले विश्वको ध्यान खिचेको छ। धेरैले यसको निन्दा गरेका छन्, यहुदी धार्मिक स्थलहरूमा सुरक्षा कडा गरिएको छ, मानिसहरूमा त्रास फैलिएको छ, र समुदायका अगुवाहरूले, घृणाविरुद्ध एकजुट हुन तथा यहुदी समुदायसँग ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्। एक रिपोर्ट। चेतावनी: यस सामाग्रीले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
Embed this episode
Ready to play
'A dark day in our nation’s history': Australia reels after Bondi Beach mass shooting - सिड्नीको बोन्डाइमा गोली चल्दा...आखिर के भएको थियो ‘अस्ट्रेलियाको कालो दिनमा’?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.