EPISODE · Jun 4, 2026 · 7 MIN
A guide to fuel types in Australia | Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँको गाडीका लागि कुन तेल हाल्दा ठिक?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Drivers across Australia are paying more at the bowser as fuel prices remain unstable. So does it make sense to go for cheaper petrol options when filling up? The answer depends largely on your engine requirements, as not every fuel works for every vehicle. - अस्ट्रेलियाभर इन्धनको मूल्यमा उतारचढाव भइरहेका बेला चालकहरूले पेट्रोल पम्पमा पहिलेभन्दा बढी मूल्य तिर्नुपरेको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ कि, के गाडीमा सस्तो पेट्रोल हाल्नु सही विकल्प हो त? यसको उत्तर भने धेरै हदसम्म तपाईँको गाडीको इन्जिनमा निर्भर गर्छ, किनकि सबै प्रकारको इन्धन हरेक गाडीका लागि उपयुक्त हुँदैनन्। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा यहाँ पाइने इन्धनका प्रकार र तिनका विशेषताहरूका बारेमा चर्चा गरिएको छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।थप सुन्नुहोस्
Embed this episode
Ready to play
A guide to fuel types in Australia | Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँको गाडीका लागि कुन तेल हाल्दा ठिक?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.