EPISODE · Dec 5, 2025 · 9 MIN
A parent’s guide to help teens adjust to social media age restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: सोसल मिडिया ब्यान - अब कसरी सघाउने आफ्ना बालबालिकालाई?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australia is restricting access to social media accounts for under-16s, and many families are wondering what it means in practice. While the rules place responsibility on tech platforms rather than young people or their parents, the changes may still create stress for teens who rely on social media to stay connected. Find out how the ban will work, why connection still matters, and how experts suggest supporting young people through the transition. - अस्ट्रेलियाले १६ वर्ष मुनिका बच्चाहरूका लागि सोसल मिडिया प्रयोगमा कडाइ गर्दै पहुँच सीमित गर्ने तयारी गरेको छ, जसका कारण धेरै अभिभावकहरूलाई वास्तविक जीवनमा यसले कस्तो असर पार्ला भनेर चासो बढेको हुन सक्छ। नियमहरुले मुख्य जिम्मेवारी प्रविधि कम्पनीहरूलाई दिए पनि, सोसल मिडियामार्फत साथीहरूसँग जोडिने धेरै किशोरकिशोरीहरूका लागि, यो परिवर्तन चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी ब्यान वास्तवमा कसरी लागू हुँदै छ, किन युवाहरूका लागि अनलाइन समुदाय आवश्यक छ र उनीहरूलाई सहज रूपमा यस परिवर्तनसँग जुझ्न मद्दत गर्न विशेषज्ञहरूले दिएका सुझावहरूका बारेमा चर्चा गर्दै छौँ।
Embed this episode
Ready to play
A parent’s guide to help teens adjust to social media age restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: सोसल मिडिया ब्यान - अब कसरी सघाउने आफ्ना बालबालिकालाई?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.