EPISODE · Jul 8, 2026 · 11 MIN
‘आदिवासी परिवारहरूसँग काम गर्दा गर्व लाग्छ’: सर्वदा भन्तना
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
आदिवासी समुदायहरूको ठुलो जनसङ्ख्या भएको भिक्टोरियाको रिजनल शहर शेपर्टनमा बसोबास गर्दै आएकी सर्वदा भन्तना एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्ड समुदायलाई सेवा दिने एक संस्थामा ‘किन्शिप केस म्यानेजर’को रूपमा काम गर्छिन्। एसबीएस नेपालीसँगको कुराकानीका क्रममा उनले स्थानीय आदिवासी परिवारहरूसँग नजिकबाट काम गर्दाको अनुभवबारे बताएकी छिन्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
NOW PLAYING
‘आदिवासी परिवारहरूसँग काम गर्दा गर्व लाग्छ’: सर्वदा भन्तना
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.