EPISODE · Jun 30, 2026 · 4 MIN
आजका प्रमुख समाचार: बुधवार, १ जुलाई २०२६
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
आजदेखि अस्ट्रेलियाभर नयाँ आर्थिक वर्षका परिवर्तनहरू लागू भएका छन्, जसअन्तर्गत इन्धन कर छुट घट्ने, लाखौँ कामदारको तलब वृद्धि र कर कटौतीको लाभ पाउने र विम्बल्डन टेनिसमा अस्ट्रेलियाकी माया जोइन्टले पहिलो चरणमै पूर्व विश्व नम्बर एक तथा सात पटककी विम्बल्डन च्याम्पियन सेरेना विलियम्सलाई पराजित गरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
NOW PLAYING
आजका प्रमुख समाचार: बुधवार, १ जुलाई २०२६
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.