EPISODE · Sep 1, 2026 · 6 MIN
आजका प्रमुख समाचार: मङ्गलवार, १ सेप्टेम्बर २०२६
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
आउँदा केही दिनमा अस्ट्रेलियन वायु सेनाले मानवीय सहायता सामग्री, उपकरण र जनशक्ति लिएर बाढी प्रभावित समुदायलाई सहयोग गर्न नेपालतर्फ प्रस्थान गर्ने प्रधानमन्त्री एन्थोनी आल्बनिजीको भनाइ लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
आजका प्रमुख समाचार: मङ्गलवार, १ सेप्टेम्बर २०२६
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.