EPISODE · Jun 26, 2026 · 5 MIN
आजका प्रमुख समाचार: शुक्रवार, २६ जुन २०२६
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
एक विवादास्पद अन्तर्वार्तापछि नाइन नेटवर्कद्वारा प्रस्तोता कार्ल स्टेफनोभिक्को करार रद्द गर्ने निर्णय लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
NOW PLAYING
आजका प्रमुख समाचार: शुक्रवार, २६ जुन २०२६
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.