Skip to content
अध्याय ११  - सम्पर्कमा बसौ -  Chapter 11 - Let's Keep In Touch episode artwork

Jun 17, 2023 1 min

अध्याय ११ - सम्पर्कमा बसौ - Chapter 11 - Let's Keep In Touch

from अतिमिल्ने साथीहरू - जनावरहरूसंग कुरा गर्दै- श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Best Friends - Talking with Animals - Nepali Translation by Sweta Shrestha Hosted by Christina Sieber, translated by Sweta Shrestha

अध्याय ११ - सम्पर्कमा बसौ - हामीले संगै कुरा गर्यौं, संगै हिँड्यौं र संगै सिर्जना पनि गर्यौं। -हामी आशा गर्छौं कि यो तपाईको लागि प्रेरणादायी र रमाइलो रहयो होला - हामीले तपाईलाई यस तरिकाले भेटेर आनन्द उठायौं! यस प्रयासमा साथ दिनुभएकोमा धन्यवाद र हामी आशा गर्छौ कि हामी अब सम्पर्कमा रहनेछौं। कुनै पनि समय तपाईसंग हाम्रो लागि प्रश्न छ भने, केवल “नमस्कार” भन्नुहोस् र हामीलाई सोध्नुहोस्। यदि तपाई हामी जस्तो भएको महसुस गर्न चाहानुहुन्छ भने - हाम्रो शरीरमा प्रवेश गर्नुहोस् र तपाईले के देख्नुहुन्छ ध्यान दिनुहोस्। यदि तपाई हामीसंग सृजनात्मक हुन चाहनुहुन्छ भने, तपाई जे गर्दै हुनुहुन्छ त्यसमा मद्दत गर्न हामीलाई सोध्नुहोस्। हामी सधैं यहाँ तपाईको लागि छौं! यसरी हामीसंग भेटेर, साथी भएर कुरा गर्न पाउँदा कस्तो लाग्यो भन्ने साझा गर्न चाहनुहुन्छ भने, यहाँ लेख्न सक्नुहुन्छ। हाम्रो मिल्ने साथी हुनु भएको मा धेरै धेरै धन्यवाद !

Episode details come from the podcast's RSS feed.

Embed this episode

Ready to play

अध्याय ११ - सम्पर्कमा बसौ - Chapter 11 - Let's Keep In Touch

0:00 1:34

No transcript yet.

Requests help us decide what to transcribe next.

Frequently asked questions

How long is this episode of अतिमिल्ने साथीहरू - जनावरहरूसंग कुरा गर्दै- श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Best Friends - Talking with Animals - Nepali Translation by Sweta Shrestha?

This episode is 1 minute long.

When was this अतिमिल्ने साथीहरू - जनावरहरूसंग कुरा गर्दै- श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Best Friends - Talking with Animals - Nepali Translation by Sweta Shrestha episode published?

This episode was published on June 17, 2023.

Is there a transcript available for this episode?

Yes, a full transcript is available for this episode. You can read the complete transcript on the episode page.

Can I download this अतिमिल्ने साथीहरू - जनावरहरूसंग कुरा गर्दै- श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Best Friends - Talking with Animals - Nepali Translation by Sweta Shrestha episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.