EPISODE · Sep 12, 2025 · 8 MIN
Advocate Tika Ram Bhattarai on future of Nepal after Gen Z protests - ‘नेपाल हो, केही भन्न सकिँदैन’
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
In our continued efforts to bring you reports, analyses, and diverse perspectives about the latest developments in Nepal following the Gen Z protests, in this episode, our Nepal correspondent Prayas Dulal speaks to advocate and constitutional law expert Tika Ram Bhattarai about ongoing political discussions in the country. We would like to inform you that we will continue bringing you more updates in the coming days. - यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता टिकाराम भट्टराईसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दै छौँ। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।
Embed this episode
Ready to play
Advocate Tika Ram Bhattarai on future of Nepal after Gen Z protests - ‘नेपाल हो, केही भन्न सकिँदैन’
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.