Advocate's call for Royal Commission into femicide receives mixed response - सिड्नीको एकै घरमा तीन जनाको शव फेला परे पछि महिला हत्याबारे शाही आयोग छानबिनको माग र बहस episode artwork

EPISODE · May 21, 2026 · 15 MIN

Advocate's call for Royal Commission into femicide receives mixed response - सिड्नीको एकै घरमा तीन जनाको शव फेला परे पछि महिला हत्याबारे शाही आयोग छानबिनको माग र बहस

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

A WARNING THAT THIS STORY MAY BE DISTRESSING FOR SOME LISTENERS. An alleged triple murder in south-west Sydney has prompted renewed calls for a Royal Commission into femicide. It comes amid ongoing strain on women's shelters and other frontline services, with calls for greater funding. The government has embraced the aim of ending gendered violence within a generation - but advocates say that won't be achieved without greater effort. - चेतावनी: यस सामाग्रीले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। दक्षिण–पश्चिम सिड्नीमा गत १८ मेमा एक घरमा तीन जनाको हत्या भएपछि, महिला हत्या अर्थात् ‘फेमिसाइड’को विषयमा शाही आयोगमार्फत छानबिन गरिनुपर्ने मागहरू बढिरहेका छन्। यसैबिच महिला आश्रयस्थलहरू र अन्य अग्रपङ्क्तिका सेवाहरूमा चाप बढिरहेकाले, थप सरकारी सहयोग र लगानीको माग पनि आइरहेको छ। सरकारले लैङ्गिक हिंसा, आउँदो एक पुस्ताभित्र अन्त्य गर्ने लक्ष्य बोकेको छ भने, अधिकारकर्मीहरू भन्छन् कि थप ठोस प्रयासबिना त्यो सम्भव छैन। एक रिपोर्ट।यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्।आपत्कालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।नो टु भायलेन्सद्वारा सञ्चालित मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ: लाइफलाइन: १३ ११ १४बियन्ड ब्लु: १३०० २२ ४६३६सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।आदिवासी समुदायका लागि सांस्कृतिक रूपमा उपयुक्त सेवाका लागि २४ घण्टे राष्ट्रिय हेल्पलाइन 13 YARN लाई १३ ९२ ७६ मा सम्पर्क गर्नुहोस् वा https://www.13yarn.org.au/ जानुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published May 21, 2026

Embed this episode

Ready to play

Advocate's call for Royal Commission into femicide receives mixed response - सिड्नीको एकै घरमा तीन जनाको शव फेला परे पछि महिला हत्याबारे शाही आयोग छानबिनको माग र बहस

0:00 15:12

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 15 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on May 21, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!