‘Alcohol, gambling and domestic violence’: How can the Nepali community access support in Australia? - ‘रक्सी, जुवाको लत र घरेलु हिंसा’: नेपाली समुदायले अस्ट्रेलियामा सहयोग कसरी पाउन सक्छन् ? episode artwork

EPISODE · Nov 7, 2025 · 18 MIN

‘Alcohol, gambling and domestic violence’: How can the Nepali community access support in Australia? - ‘रक्सी, जुवाको लत र घरेलु हिंसा’: नेपाली समुदायले अस्ट्रेलियामा सहयोग कसरी पाउन सक्छन् ?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

On Wednesday, 4 November, Migrant Information Day took place in Sydney’s Hurstville to inform newly arrived migrants and refugees about available support services in Australia. SBS Nepali spoke to some Nepali-speaking visitors and Rishi Acharya from the Advance Diversity Services (ADS). - बुधवार, ६ नोभेम्बरमा सिड्नीको दक्षिणी क्षेत्र हर्स्टभीलमा 'माईग्रेन्ट इन्फरमेसन डे' भनेर अस्ट्रेलियामा नयाँ आएका आप्रवासी र शरणार्थी पृष्ठभूमिका मानिसहरूलाई यहाँ उपलब्ध सहयोग सेवाका बारेमा जानकारी दिन एक दिने मेलाको आयोजना भएको थियो। एडभान्स डाइर्भसीटी सर्भिसेज (एडीएस)को आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न सरकारी एवम् गैर सरकारी सेवा प्रदायकहरूले आप्रवासीका लागि उपलब्ध सेवाहरूका बारेमा जानकारी गराएका थिए। उक्त एक दिने कार्यक्रममा नेपाली समुदायका नव आगन्तुक अभिभावकहरू पनि पुगेका थिए। नेपाली अभिभावकको अस्ट्रेलिया बस्दाका अनुभव अनि एडीएसमा मल्टीकल्चरल हेल्थ नेभीगेटरका रूपमा कार्यरत ऋषि आचार्यसँग नेपाली समुदायको उपस्थिति बढ्दै जाँदा आएका समस्या र अस्ट्रेलियामा उपलब्ध सेवाहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published Nov 7, 2025

Embed this episode

Ready to play

‘Alcohol, gambling and domestic violence’: How can the Nepali community access support in Australia? - ‘रक्सी, जुवाको लत र घरेलु हिंसा’: नेपाली समुदायले अस्ट्रेलियामा सहयोग कसरी पाउन सक्छन् ?

0:00 18:25

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 18 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on November 7, 2025.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!