EPISODE · Feb 26, 2026 · 9 MIN
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको यौन र मानसिक स्वास्थ्य सम्बन्धी सहायताका लागि एप र वेबसाइट सार्वजनिक
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि स्वास्थ्य सेवा पहुँच प्रायः महँगो वा जटिल लाग्ने गर्दछ। तर, अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्वयंले आफ्ना लागि डिजाइन गरेको नयाँ पहलले स्वास्थ्य सेवाहरू सजिलै फेला पार्न मद्दत गर्ने साथै यौन र मानसिक स्वास्थ्य सम्बन्धी पुराना सोचहरूलाई तोड्ने लक्ष्य राखेको छ। एक रिपोर्ट।
Embed this episode
Ready to play
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको यौन र मानसिक स्वास्थ्य सम्बन्धी सहायताका लागि एप र वेबसाइट सार्वजनिक
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.