अनुकूल बन वा अस्तित्व गुमाऊ: अस्ट्रेलियाको ऊर्जा प्रयोगको केन्द्र बनेको एउटा शहर episode artwork

EPISODE · Jun 29, 2026 · 19 MIN

अनुकूल बन वा अस्तित्व गुमाऊ: अस्ट्रेलियाको ऊर्जा प्रयोगको केन्द्र बनेको एउटा शहर

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

चरम मौसमी घटनाहरू र पर्याप्त लगानीको अभावले अस्ट्रेलियाका रिजनल क्षेत्रका साना शहरहरूलाई गम्भीर असर पुर्‍याउन सक्छ। तर उत्तरपूर्वी भिक्टोरियाको एउटा सानो शहर याकेन्डान्डाको अनुकुलनको कथा निकै रोचक छ। स्थानियहरूले याक भनेर सम्बोधन गर्ने यस स्थानमा दुई दशकभन्दा अघि गरिएको एउटा जोखिमपूर्ण निर्णयले समुदायलाई जलवायु परिवर्तन र लगानी अभाव, दुवै चुनौतीसँग जुध्न थप सक्षम बनाएको छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jun 29, 2026

Embed this episode

NOW PLAYING

अनुकूल बन वा अस्तित्व गुमाऊ: अस्ट्रेलियाको ऊर्जा प्रयोगको केन्द्र बनेको एउटा शहर

0:00 19:45

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 19 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 29, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!