EPISODE · Dec 16, 2025 · 9 MIN
Are Australia's gun laws tough enough? That's the question after Bondi terror attack - बोन्डाइ आक्रमण पछि उठेको प्रश्न: के अस्ट्रेलियामा बन्दुक सम्बन्धी कानून पर्याप्त कडा छन्?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australia has long been held up across the world as the gold standard of gun control. Firearms laws are the responsibility of the states and territories, and the National Firearms Agreement was introduced after the 1996 Port Arthur massacre to standardise rules about who could own a gun - and why. Now, National Cabinet has decided that even tighter rules around gun ownership should be rapidly rolled out after a licensed firearm user and his son killed at least 15 people in a terrorist attack at Bondi. - अस्ट्रेलियालाई विश्वभर नै बन्दुक नियन्त्रणको उत्कृष्ट उदाहरणका रूपमा लामो समयदेखि हेरिँदै आएको छ। बन्दुक सम्बन्धी यहाँका कानूनहरू राज्य र प्रादेशिक सरकारहरूको जिम्मामा छन्। सन् १९९६ मा भएको पोर्ट आर्थर नरसंहार पछि बन्दुक कसले र किन राख्न पाउने भन्ने नियमहरू एकरूप बनाउन राष्ट्रिय बन्दुक सम्झौता लागू गरिएको थियो। बोन्डाइमा भएको आक्रमणमा लाइसेन्स प्राप्त कथित आरोपित बाबु र उनका छोराको गोली प्रहारबाट कम्तीमा १५ जनाको मृत्यु भए पछि, सङ्घीय मन्त्रिपरिषद्ले बन्दुक स्वामित्व सम्बन्धी अझ कडा नियमहरू छिटो लागू गर्ने निर्णय गरेको छ। एक रिपोर्ट।
Embed this episode
Ready to play
Are Australia's gun laws tough enough? That's the question after Bondi terror attack - बोन्डाइ आक्रमण पछि उठेको प्रश्न: के अस्ट्रेलियामा बन्दुक सम्बन्धी कानून पर्याप्त कडा छन्?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.