EPISODE · Jul 16, 2026 · 4 MIN
Argentina stuns England to set up World Cup final against Spain - इङ्ग्ल्यान्डलाई स्तब्ध पार्दै अर्जेन्टिनाले पक्का गर्यो स्पेनसँगको फाइनल भिडन्त
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
On Day 35 of the FIFA World Cup, Argentina snatched a dramatic 2-1 win over England late on, with Lionel Messi working his magic to book a spot in the final against Spain. - अर्जेन्टिनाले खेलको अन्तिम समयमा नाटकीय रूपमा २–१ को जित निकाल्दै इङ्ग्ल्यान्डलाई स्तब्ध बनाएको छ। टोलीलाई विश्वकप फाइनलमा पुर्याउन लियोनल मेस्सीको असिस्ट निकै महत्त्वपूर्ण रह्यो। ३५औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा।Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।
Embed this episode
Ready to play
Argentina stuns England to set up World Cup final against Spain - इङ्ग्ल्यान्डलाई स्तब्ध पार्दै अर्जेन्टिनाले पक्का गर्यो स्पेनसँगको फाइनल भिडन्त
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.