अस्ट्रेलिया-पाराग्वे: जित कसको? episode artwork

EPISODE · Jun 25, 2026 · 12 MIN

अस्ट्रेलिया-पाराग्वे: जित कसको?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

सकरूज समूहको चरणको आफ्नो अन्तिम खेलमा शुक्रवार पाराग्वे विरुद्ध मैदानमा उत्रँदै छ। खेलमा जित वा बराबरीले नकआउट चरणमा अस्ट्रेलियाको स्थान सुनिश्चित गर्ने छ। को बन्ला विजेता? बिहीवार, जुन २५ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा अस्ट्रेलियाको यो निर्णायक खेल, मेस्सी र रोनाल्डोका विश्व कीर्तिमान लगायत विश्वकपबारे नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी जगजीत श्रेष्ठ, नेपाली पूर्व खेलाडी तथा मेलबर्नको फुट्स्क्रे रेन्जर्सबाट खेल्दै आएका साजन बस्नेत, नेपाली फुटबल क्लब अफ टास्मेनियाका अध्यक्ष मनिश पोख्रेल र सिड्नीस्थित फुटबलप्रेमी सुबिन खरेलसँग गरिएको कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

Episode metadata supplied by the publisher feed · Published Jun 25, 2026

Embed this episode

NOW PLAYING

अस्ट्रेलिया-पाराग्वे: जित कसको?

0:00 12:27

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 12 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 25, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!