EPISODE · Jun 2, 2026 · 6 MIN
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
अस्ट्रेलियामा करिब तीन लाख कामदारको पारिश्रमिक बढ्दै, आदिवासी समुदायका प्रमुख व्यक्तित्वहरूको सबैभन्दा ठुलो सम्मेलन गोल्ड कोस्टमा जारी र फिफा विश्वकप २०२६ का अस्ट्रेलियाको टोली तयार लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Embed this episode
NOW PLAYING
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.