अस्ट्रेलियामा ‘आतङ्कवाद’ जोखिमबारे यस्तो चेतावनी episode artwork

EPISODE · Jun 30, 2026 · 9 MIN

अस्ट्रेलियामा ‘आतङ्कवाद’ जोखिमबारे यस्तो चेतावनी

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

सिड्नीको बोन्डाइमा गत वर्ष भएको गोलीकाण्डयता, अस्ट्रेलियाको गुप्तचर निकाय अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसन (एजियो)ले १४ वटा आतङ्कवादी आक्रमणका योजना विफल पारेको खुलासा गरेको छ। यद्यपि अस्ट्रेलियामा आतङ्कवादसम्बन्धी जोखिम स्तर अझै “प्रोबेबल”मा कायम रहेको बताइएको छ। तर वर्तमान चेतावनी प्रणालीले आम मानिसहरू माथि कत्तिको जोखिम छ भन्ने सही आङ्कलन नगरेको भन्दै, यसको पुनरावलोकन गरिने एजियोको भनाइ छ। एक रिपोर्ट।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jun 30, 2026

Embed this episode

NOW PLAYING

अस्ट्रेलियामा ‘आतङ्कवाद’ जोखिमबारे यस्तो चेतावनी

0:00 9:14

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 9 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 30, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!