अस्ट्रेलियामा बहुसांस्कृतिकताको समर्थन किन घट्दै? episode artwork

EPISODE · Jun 25, 2026 · 10 MIN

अस्ट्रेलियामा बहुसांस्कृतिकताको समर्थन किन घट्दै?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

अस्ट्रेलियामा बहुसांस्कृतिकताप्रतिको समर्थन विगतका दुई वर्षभित्र ओरालो लागेको, लोवी इन्सटिच्युटको एक प्रतिवेदनले देखाएको छ। उक्त सर्वेक्षण यही महिना वन नेसनकी प्रमुख पलिन ह्यान्सनले नेश्नल प्रेस कलबमा दिएको सम्बोधन गरिएको बताइएको छ। एक रिपोर्ट।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्समा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jun 25, 2026

Embed this episode

NOW PLAYING

अस्ट्रेलियामा बहुसांस्कृतिकताको समर्थन किन घट्दै?

0:00 10:40

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 10 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 25, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!