EPISODE · Sep 17, 2025 · 10 MIN
Australia-based sister organisations of Nepali political parties on recent developments in Nepal - नेपाल सङ्कट: नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भातृ सङ्गठनका प्रतिक्रिया
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Following the Gen Z protests in Nepal on Monday, September 8, SBS Nepali spoke with representatives of various Australia-based sister organisations of Nepali political parties, who shared their thoughts on the demonstrations. We would like to inform you that we will continue bringing you more updates in the coming days. - नेपालमा गत सोमवार, सेप्टेम्बर आठमा भएका जेन जी प्रदर्शनहरू पछि हामीले विभिन्न नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भातृ संगठनका प्रतिनिधिहरूसँग गरेको कुराकानी सुन्नुहोस्। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।
Embed this episode
Ready to play
Australia-based sister organisations of Nepali political parties on recent developments in Nepal - नेपाल सङ्कट: नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भातृ सङ्गठनका प्रतिक्रिया
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.