EPISODE · Jul 2, 2026 · 6 MIN
Australia heralds deal with Vanuatu as a 'transformational breakthrough' in the Pacific - अस्ट्रेलिया र छिमेकी भानुवाटुको करोडौँको सम्झौता, चीनको चेतावनी
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australia and Vanuatu have signed a 500 million dollar strategic agreement - the first ever inked between the two countries. It positions Australia as the Pacific country's security partner of choice, but it's a weaker treaty than the Australian prime minister originally hoped for. China has expressed concern the deal targets China, warning Australia against playing "geopolitical games". - अस्ट्रेलिया र प्यासिफिक राष्ट्र भानुवाटुले ५० करोड डलर बराबरको एक आर्थिक तथा सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। लामो समयदेखि प्रतीक्षित यस सम्झौताले अस्ट्रेलियालाई उक्त टापु देशको प्राथमिक सुरक्षा साझेदारका रूपमा स्थापित गरेको छ, तर अस्ट्रेलियाका प्रधानमन्त्रीले सुरुमा चाहे जस्तो बलियो सम्झौता भने यो होइन। र चीनले यसमा कस्तो भूमिका खेल्छ? एक रिपोर्ट।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Australia heralds deal with Vanuatu as a 'transformational breakthrough' in the Pacific - अस्ट्रेलिया र छिमेकी भानुवाटुको करोडौँको सम्झौता, चीनको चेतावनी
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.