EPISODE · Nov 26, 2025 · 10 MIN
Australia-Nepal relations 65 years: Winners and losers - अस्ट्रेलिया-नेपाल ६५ वर्षको सम्बन्ध: के पाइयो, के गुमाइयो?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
This year marks the 65th anniversary of diplomatic relations between Australia and Nepal. To mark the occasion, the Australian Embassy in Nepal hosted an event in Kathmandu on Saturday, 15 November. Australia’s Ambassador to Nepal Leanne Johnston and Nepal’s Prime Minister Sushila Karki were among the attendees. Our Nepal correspondent Pratichya Dulal spoke with several participants, including Tribhuvan University’s Assistant Professor of Journalism Lekhnath Pandey, University of Technology Sydney (UTS) alumni Anshmi Sharma, Senior Program and Research Assistant at the Institute for Integrated Development Studies (IIDS) Sneha Ghimire, UTS graduate and entrepreneur Bidhan Sharma, University of Sydney graduate and entrepreneur Arushree Sharma Khatiwada and Khem Lakai, a member of the Australian Embassy Business Advisory Group, about how they view the diplomatic relationship between the two countries. - यो वर्ष, अस्ट्रेलिया र नेपाले दौत्य सम्बन्ध कायम गरेको ६५ वर्ष पुगेको छ। यस अवसरमा नेपालस्थित अस्ट्रेलियन दूतावासले शनिवार, १५ नोभेम्बरका दिन काठमाण्डूमा एक कार्यक्रम आयोजना गरेको थियो। नेपालका लागि अस्ट्रेलियाकी राजदूत लियन जन्स्टन र नेपाली प्रधानमन्त्री सुशीला कार्की उक्त अवसरमा उपस्थित थिए। सोही कार्यक्रममा भाग लिन आएका र हाल त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक रहेका लेखनाथ पाण्डे लगायत अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नी (युटीएस)मा पढेर नेपाल फर्किएकी अंश्मी शर्मा, सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस)की एक सिनियर प्रोग्राम एन्ड रिसर्च एसिस्टेन्ट स्नेहा घिमिरे, युटीएसमै पढेर हाल नेपालमा विद्युतीय सवारीसाधनको क्षेत्रका एक उद्यमी विधान शर्मा, युनिभर्सिटी अफ सिड्नीमा पढाइ पछि नेपाल फर्किएकी उद्यमी आरुशी शर्मा र अस्ट्रेलियन एम्बेसी बिज्नेस एडभाइजरी ग्रुपका सदस्य खेम लकाईसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले दुइ देशको दौत्य सम्बन्धलाई कसरी हेर्नु हुन्छ भनी गरेको कुराकानी सुन्नुहोस्।
Embed this episode
Ready to play
Australia-Nepal relations 65 years: Winners and losers - अस्ट्रेलिया-नेपाल ६५ वर्षको सम्बन्ध: के पाइयो, के गुमाइयो?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.