EPISODE · Jul 10, 2026 · 8 MIN
Australia signs new defence, nuclear deals with India during controversial visit - मोदीको विवादास्पद भ्रमणका बिच अस्ट्रेलिया र भारतले गरे रक्षा तथा आणविक सम्झौता
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
India and Australia have announced a series of new nuclear, security and defence deals during Narendra Modi's visit to Australia. His first visit in three years has had a mixed reception, from a stadium filled with supporters, to protesters rallying against his government's human rights record. - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणका क्रममा अस्ट्रेलियाले आणविक, सुरक्षा र रक्षा सम्बन्धी नयाँ सम्झौताहरूको घोषणा गरेका छन्। तीन वर्षमा भएको उनको पहिलो भ्रमणले अस्ट्रेलियामा मिश्रित प्रतिक्रिया पाएको छ।एकातिर समर्थकहरूले भरिएको रङ्गशाला थियो भने अर्कोतिर उनको सरकारको मानवअधिकार रेकर्डहरूको विरुद्धमा प्रदर्शनकारीहरू उत्रिएका थिए। एक रिपोर्ट।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Australia signs new defence, nuclear deals with India during controversial visit - मोदीको विवादास्पद भ्रमणका बिच अस्ट्रेलिया र भारतले गरे रक्षा तथा आणविक सम्झौता
No transcript for this episode yet
Similar Episodes
Dec 30, 2025 ·43m