EPISODE · Jul 13, 2026 · 5 MIN
Australian News Headlines: Monday, 13 July 2026 - आजका प्रमुख समाचार: सोमवार, १३ जुलाई २०२६
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Listen to the latest top news from Australia in Nepali, including: The Royal Commission turns its attention to antisemitism and racism at Australian Universities, A fire breaks out in a bar in Thailand, killing at least 27 people, the final four teams prepare for the semi-finals. - युनिभर्सिटीहरूले जातीय विभेदविरुद्ध प्रभावकारी मापदण्ड नअपनाए जरिमाना तिर्नु पर्ने व्यवस्था लागू, गत साता चीनद्वारा गरिएको क्षेप्यास्त्र परीक्षण पछि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियान र चीन छलफलमा र एउटै विश्वकप प्रतियोगिताको सेमिफाइनलमा फिफा वरीयताका सम्पूर्ण शीर्ष चार टोलीहरू पहिलो पटक पुगेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Australian News Headlines: Monday, 13 July 2026 - आजका प्रमुख समाचार: सोमवार, १३ जुलाई २०२६
No transcript for this episode yet
Similar Episodes
Mar 14, 2026 ·12m