EPISODE · Jul 15, 2026 · 5 MIN
Australian News Headlines: Wednesday, 15 July 2026 - आजका प्रमुख समाचार: बुधवार, १५ जुलाई २०२६
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Listen to the latest top news from Australia in Nepali, including: Teen charged after Brisbane school stabbing, the Prime Minister to unveil a new AI framework, Spain is through to the FIFA World Cup final after beating France two-nil in their semi-final. - क्वीन्सल्याण्डको एक विद्यालयमा कथित छुरा प्रहार, आज एन्टिसेमिटिजम् र सोसल कोहिजन सम्बन्धि शाही आयोगमा उच्च शिक्षा संस्थाहरूको अनुसन्धान हुँदै र फिफा विश्वकपमा फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Australian News Headlines: Wednesday, 15 July 2026 - आजका प्रमुख समाचार: बुधवार, १५ जुलाई २०२६
No transcript for this episode yet
Similar Episodes
Mar 14, 2026 ·12m