EPISODE · Sep 7, 2026 · 5 MIN
Australian News Update: Monday, 7 September 2026 - आजका प्रमुख समाचार: सोमवार, ७ सेप्टेम्बर २०२६
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Listen to today’s top stories, including a travel advisory for Australians as Nepal observes the National Day of Mourning for flood and landslide victims, and Social media laws to dominate as federal parliament resumes today. - नेपालमा राष्ट्रिय शोक मनाउने घोषणासँगै अस्ट्रेलियाको यात्रा सुझाव, संसद्मा सोसल मिडियाको विषय प्रमुख रहने लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने +६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Australian News Update: Monday, 7 September 2026 - आजका प्रमुख समाचार: सोमवार, ७ सेप्टेम्बर २०२६
No transcript for this episode yet
Similar Episodes
Mar 14, 2026 ·12m