EPISODE · Sep 1, 2026 · 4 MIN
Australian News Update: Wednesday, 2 September 2026 - आजका प्रमुख समाचार: बुधवार, २ सेप्टेम्बर २०२६
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Listen to today’s top stories, including five more Australians confirmed safe after the catastrophic Nepal-Tibet floods, Australia to announce 600 million dollar package to tackle drug trafficking in the Pacific, and NRL teams locked in for the season-ending round - नेपाल बाढीमा पाँच अस्ट्रेलियन सुरक्षित रहेको पुष्टि, नेपाल–तिब्बत बाढीपछि उद्धार तथा राहत कार्य नयाँ चरणमा प्रवेश गरेको संयुक्त राष्ट्र सङ्घको भनाइ र एनआरएलको सिजनको अन्तिम चरणका लागि टिमको टुङ्गो लागेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Australian News Update: Wednesday, 2 September 2026 - आजका प्रमुख समाचार: बुधवार, २ सेप्टेम्बर २०२६
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.