EPISODE · May 15, 2026 · 3 MIN
Bal Jagat: Arika Aryal and Neon Karki’s Nepali poems - बाल जगत्: अरिका अर्याल र नियोन कार्कीका नेपाली कविताहरू
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Victoria. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Arika Aryal from Epping Wollert Nepali Community Baal Vatika and Neon Karki from NAV Bal Chautari Laverton recite their poems. If you would like your children to participate, send us an email at [email protected]. - भिक्टोरियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा एपिङ वलर्ट नेपाली कम्युनिटी बाल वाटिकाकी अरिका अर्याल र न्याभ बाल चौतारी ल्याभर्टनका नियोन कार्कीले आफ्ना कविताहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई [email protected] मा इमेल पठाउनुहोस्।
Embed this episode
Ready to play
Bal Jagat: Arika Aryal and Neon Karki’s Nepali poems - बाल जगत्: अरिका अर्याल र नियोन कार्कीका नेपाली कविताहरू
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.