Bal Jagat: Nitisha Dahal and Trisha Pradhan’s Nepali poems - बाल जगत्: नीतिशा दाहाल र तृषा प्रधानका नेपाली कविताहरू episode artwork

EPISODE · Jun 5, 2026 · 2 MIN

Bal Jagat: Nitisha Dahal and Trisha Pradhan’s Nepali poems - बाल जगत्: नीतिशा दाहाल र तृषा प्रधानका नेपाली कविताहरू

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Australia. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Nitisha Dahal from Geelong Nepali Pathshala and Trisha Pradhan from Aintree Nepali Pathshala recite their poems. If you would like your children to participate, send us an email at [email protected]. - अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्‌मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा जिलंग नेपाली पाठशालाकी नीतिशा दाहाल र एन्ट्री नेपाली पाठशालाकी तृषा प्रधानले आफ्ना कविताहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई [email protected] मा इमेल पठाउनुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई [email protected]","_id":"0000019e-2c82-d5ad-adfe-2dc69fe90000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">[email protected] मा इमेल पठाउनुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Episode metadata supplied by the publisher feed · Published Jun 5, 2026

Embed this episode

Ready to play

Bal Jagat: Nitisha Dahal and Trisha Pradhan’s Nepali poems - बाल जगत्: नीतिशा दाहाल र तृषा प्रधानका नेपाली कविताहरू

0:00 2:46

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 2 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 5, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!