EPISODE · Jul 3, 2026 · 3 MIN
Bal Jagat: Shirisa Ghimire and Soraya Baral’s Nepali poems - बाल जगत्: शिरिसा घिमिरे र सोराया बरालका नेपाली कविताहरू
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Australia. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Shirisa Ghimire from Hamro Barnamala Tarneit and Soraya Baral from NAV Bal Chautari Tarneit recite their poems. If you would like your children to participate, send us an email at [email protected]. - अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा हाम्रो वर्णमाला टार्नेटकी शिरिसा घिमिरे र न्याभ बाल चौतारी टार्नेटकी सोराया बरालले आफ्ना कविताहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई [email protected] मा इमेल पठाउनुहोस्।Subscribe to the SBS Nepali podcast here.If you would like your children to participate, send us an email at [email protected]: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.LISTEN MORE - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई [email protected]","_id":"0000019e-2c82-d5ad-adfe-2dc69fe90000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">[email protected] मा इमेल पठाउनुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।बाल जगत् शृङ्खलाका अन्य भागहरू सुन्नुहोस्एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Bal Jagat: Shirisa Ghimire and Soraya Baral’s Nepali poems - बाल जगत्: शिरिसा घिमिरे र सोराया बरालका नेपाली कविताहरू
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.