Ben Carroll replaces Jacinta Allan in Victorian Labor spill - भिक्टोरियामा नयाँ नेतृत्व चयन सामान्य प्रक्रिया नै हो भन्छन् लेबरका सक्रिय सदस्य महेश भण्डारी episode artwork

EPISODE · Jul 28, 2026 · 16 MIN

Ben Carroll replaces Jacinta Allan in Victorian Labor spill - भिक्टोरियामा नयाँ नेतृत्व चयन सामान्य प्रक्रिया नै हो भन्छन् लेबरका सक्रिय सदस्य महेश भण्डारी

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Ben Carroll has been sworn in as Victorian Premier, replacing Jacinta Allan after she lost support from the Labor caucus. He was challenged by Attorney General Sonya Kilkenny in a tense and chaotic caucus meeting on Tuesday morning but was later elected unopposed. Transport Minister Gabrielle Williams will serve as his deputy ahead of the state election in November. Mahesh Bhandari, an active member of the Australian Labor Party, says leadership discussions and contests are a normal part of the party's democratic process. - बेन क्यारोल भिक्टोरियाका प्रिमियरका रूपमा निर्वाचित भएका छन्। उनले लेबर ककसको समर्थन गुमाएकी जसिन्टा एलनको स्थान लिएका हुन्। मङ्गलवार बिहान बसेको तनावपूर्ण र अस्तव्यस्त भनिएको ककस बैठकमा महान्यायाधिवक्ता सोन्या किल्केनीले उनलाई नेतृत्वका लागि चुनौती दिएकी थिइन्। तर अन्ततः क्यारोल निर्विरोध रूपमा नेता चयन भएका हुन्। त्यस्तै यातायात मन्त्री गेब्रिएल विलियम्सले उपप्रिमियरको जिम्मेवारी सम्हाल्नेछिन्। यसलाई लेबरका सक्रिय सदस्य तथा टार्नेट ब्रान्च अध्यक्ष समेत रहिसकेका महेश भण्डारी सामान्य पार्टी अभ्यास भएको विचार राख्छन्। भण्डारीसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jul 28, 2026

Embed this episode

Ready to play

Ben Carroll replaces Jacinta Allan in Victorian Labor spill - भिक्टोरियामा नयाँ नेतृत्व चयन सामान्य प्रक्रिया नै हो भन्छन् लेबरका सक्रिय सदस्य महेश भण्डारी

0:00 16:29

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 16 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 28, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!