भोला पासवान: तराई मधेशमा मिटरब्याज पीडितको अवस्था र यसको समाधानका पहलहरु episode artwork

EPISODE · Sep 2, 2023 · 50 MIN

भोला पासवान: तराई मधेशमा मिटरब्याज पीडितको अवस्था र यसको समाधानका पहलहरु

from PODS by PEI · host Policy Entrepreneurs Inc.

#Ep.062 २०७९ आषाढ देखी काठमाडौँमा शुरु भएको मिटर ब्याज तथा ठगी विरुद्धको किसानहरुको आन्दोलन काठमाडौँमा शुरु हुदा यसलाई कसैले गम्भीरताले लिएकै थिएनन् | पछि देशभरिबाटै मीटर ब्याजबाट पीडितहरु जुट्दै गएपछि बल्ल यसलाई सार्वजनिक सरोकारको मुद्दाको रुपमा हेरियो | आषाढमा शुरु भएको यो आन्दोलनका पिडितहरुसंग आश्विन २, २०७९ मा सरकारले ५ बुँदे सहमति गरेपछि मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । झट्ट हेर्दा मीटर ब्याजबाट गरिब किसानहरु पिडित रहेको देखिए पनि यसको अन्तर्यमा आम नागरिक र आर्थिक रुपमा विपन्न जनताहरुको वित्तीय पहुच अझै पनि हुन् नसकेको यथार्थलाई कतै बाट पनि सम्बोधन गर्न नसकेको देखिन्छ | तराई मधेसमा मिटर ब्याजी र ठगीको कारण र यसका समाधानका पहलहरुको सेरोफेरोमा आजको हाम्रो संवाद केन्द्रित रहने छ | If you liked the episode, hear more from us through our free newsletter services, PEI Substack: Of Policies and Politics , and click here to support us on Patreon!!  

Episode metadata supplied by the publisher feed · Published Sep 2, 2023

Embed this episode

NOW PLAYING

भोला पासवान: तराई मधेशमा मिटरब्याज पीडितको अवस्था र यसको समाधानका पहलहरु

0:00 50:10

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of PODS by PEI?

This episode is 50 minutes long.

When was this PODS by PEI episode published?

This episode was published on September 2, 2023.

Can I download this PODS by PEI episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!