बिदेशको उज्यालो, गाउको सपना: लक्ष्मण मार्के मगर संग खाम मनका कुरा episode artwork

EPISODE · May 23, 2025 · 1H 7M

बिदेशको उज्यालो, गाउको सपना: लक्ष्मण मार्के मगर संग खाम मनका कुरा

from MAGAR KHAAM · host Bishal Roka Magar

आजको "मगर खाम पोडकास्ट" मा होस्ट भागीसर (विवश) बुढा मगर संग हुनुहुन्छ विशेष पाहुना लक्ष्मण मार्के मगर। तकसेरा, रुकुमका स्थायी बासिन्दा लक्ष्मणजी हाल बेल्जियममा बसोबास गर्दै हुनुहुन्छ र त्यहाँ उप पञ्चप्रधानको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ। उहाँ बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष हुनुका साथै बिश्व मगर महासंघ, बेल्जियमका अध्यक्ष तथा मगरसङ्गका संरक्षक पनि हुनुहुन्छ।यो संवाद खाम भाषामा हुनेछ जहाँ उहाँको जीवन यात्राको कथा सुनिनेछ—कसरी एक जना गाउँको युवाले गाउमा बिजुली ल्याउने सपना बोकेर बिदेशको यात्रा सुरु गरे, र अहिले सम्म आइपुग्दा आफ्नो समुदायप्रति कस्तो समर्पण देखाउँदै आउनुभएको छ।सुनौं, अनुभव, सपना, र पहिचानको कथा—खाम भाषामै।

Episode metadata supplied by the publisher feed · Published May 23, 2025

Embed this episode

NOW PLAYING

बिदेशको उज्यालो, गाउको सपना: लक्ष्मण मार्के मगर संग खाम मनका कुरा

0:00 1:07:59

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of MAGAR KHAAM?

This episode is 1 hour and 7 minutes long.

When was this MAGAR KHAAM episode published?

This episode was published on May 23, 2025.

Can I download this MAGAR KHAAM episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!