Birth and pregnancy care options in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: गर्भावस्था र प्रसूति हेरचाहका विकल्पहरू episode artwork

EPISODE · Sep 12, 2026 · 10 MIN

Birth and pregnancy care options in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: गर्भावस्था र प्रसूति हेरचाहका विकल्पहरू

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

If you're first-time parents in Australia, choosing where and how to give birth can feel overwhelming. Whether you go through the public or private health system, it is important to understand your options and know where to reach out for advice to make the right decision for you and your baby. - अस्ट्रेलियामा पहिलो पटक अभिभावक बन्दै हुनुहुन्छ भने, आफ्नो बच्चालाई कहाँ र कसरी जन्म दिने भन्ने निर्णय केही अन्योलपूर्ण हुन सक्छ।सार्वजनिक वा निजी स्वास्थ्य प्रणालीमध्ये जुन रोजे पनि, आफू र आफ्नो बच्चाका लागि सही निर्णय लिन उपलब्ध विकल्पहरूबारे बुझ्नु र आवश्यक सल्लाह कहाँबाट लिने भन्ने थाहा पाउनु महत्त्वपूर्ण हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अस्ट्रेलियामा बच्चा जन्माउने विभिन्न विकल्पहरू, सार्वजनिक र निजी स्वास्थ्य प्रणालीबाट पाइने सेवा तथा निर्णय लिनुअघि ध्यान दिनुपर्ने कुराहरूबारे चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Sep 12, 2026

Embed this episode

Ready to play

Birth and pregnancy care options in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: गर्भावस्था र प्रसूति हेरचाहका विकल्पहरू

0:00 10:32

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 10 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on September 12, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!