EPISODE · Dec 18, 2025 · 10 MIN
Bondi Beach shooting: Where to find counselling and mental health support - बोन्डाइ आक्रमणको ‘ट्रमा’: कसैलाई सहयोग चाहिएमा कहाँ सम्पर्क गर्ने?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
In the wake of the Bondi beach tragedy last weekend, Sydney has welcomed new mental health support systems. New South Wales Health is offering support for anyone affected - both directly and indirectly. - बोन्डाइ बीचमा यो आइतबार भएको घातक आक्रमण पछि सिड्नीमा थप मानसिक स्वास्थ्य सहयोग सेवाहरू सुरु गरिएका छन्। घटनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष, जुनसुकै किसिमले प्रभावित भएका मानिसहरूलाई सहयोग गर्न बोन्डाइ र कुजीमा प्रशिक्षण प्राप्त मानसिक स्वास्थ्य चिकित्सकहरू उपलब्ध रहेको न्यु साउथ वेल्सले जनाएको हो। ती चिकित्सकहरू बिहान आठ बजेदेखि राति आठ बजेसम्म त्यहाँ सजिलै देख्न र चिन्न सकिने गरी, न्यु साउथ वेल्स हेल्थका ‘हाई-भिज’ लगाएर तैनाथ हुने बताइएको छ। एक रिपोर्ट।
Embed this episode
Ready to play
Bondi Beach shooting: Where to find counselling and mental health support - बोन्डाइ आक्रमणको ‘ट्रमा’: कसैलाई सहयोग चाहिएमा कहाँ सम्पर्क गर्ने?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.