EPISODE · Jun 29, 2026 · 8 MIN
Can nature help tackle loneliness? - SBS Examines: के प्रकृतिले साँच्चै एक्लोपन कम गर्न सक्छ?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
In a recent study of LGBTQIA+ asylum seekers and refugees, nature was used not just as a meeting place, but as an environment where participants felt safe without being questioned or judged. - हालै गरिएको एक अध्ययनले देखाएको छ कि एलजीबीटीक्युआइए प्लस, शरणार्थी र आश्रय खोजिरहेका मानिसहरूका लागि प्रकृति केवल भेटघाट गर्ने स्थान मात्र नभई यस्तो वातावरण बन्यो, जहाँ सहभागीहरूले कुनै प्रश्न वा आलोचनाको डर बिना सुरक्षित महसुस गरेका थिए।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Embed this episode
NOW PLAYING
Can nature help tackle loneliness? - SBS Examines: के प्रकृतिले साँच्चै एक्लोपन कम गर्न सक्छ?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.