EPISODE · Aug 21, 2026 · 13 MIN
Can you pick fruit from someone's garden? - अस्ट्रेलिया बुझ्नुहोस्: अरूको बगैँचामा फलेको फलफूल टिप्नुअगि जान्नै पर्ने कुरा
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Walking through an Australian suburb, you might spot everything from curry leaves and lemons to tomatoes and herbs growing in front gardens or on verges. But is it legal to pick it? This guide explains when it's legal to pick produce, why permission matters, and how community gardens offer another way to grow your own food. - अस्ट्रेलियाको कुनै सबर्बमा हिँड्दा घरअगाडि वा सडकछेउमा करीका पात, कागती, गोलभेँडा र विभिन्न जडीबुटी फलेको देख्न सकिन्छ। तर, देख्दैमा ती फलफूल वा तरकारी टिपेर लैजान पाइन्छ त? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अरूको बगैँचा वा घरअगाडिको सडकछेउमा फलेका फलफूल र तरकारी टिप्नुअघि के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चर्चा गर्दै छौँ। साथै, कम्युनिटी गार्डेनमार्फत आफ्नै फलफूल र तरकारी उमार्ने विकल्पबारे पनि जानकारी दिनेछौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Can you pick fruit from someone's garden? - अस्ट्रेलिया बुझ्नुहोस्: अरूको बगैँचामा फलेको फलफूल टिप्नुअगि जान्नै पर्ने कुरा
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.