EPISODE · Aug 11, 2026 · 9 MIN
Census 2026: Why does the government ask these questions, and what happens to my personal details? - SBS Examines: जनगणना २०२६, सरकारले यी प्रश्नहरू किन सोध्छ र तपाईँको व्यक्तिगत विवरण के हुन्छ?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Your answers won't impact your visa status, your child's education, or your rights in Australia — but they're important to help understand your community. - तपाईँले दिनुभएको जवाफले तपाईँको भिसा स्थिति, बच्चाको शिक्षा वा अस्ट्रेलियामा तपाईँका अधिकारमा कुनै असर पार्दैन, तर तपाईँको समुदायलाई बुझ्न र आवश्यक सेवा तथा योजना बनाउन भने यी विवरण महत्त्वपूर्ण छन्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Census 2026: Why does the government ask these questions, and what happens to my personal details? - SBS Examines: जनगणना २०२६, सरकारले यी प्रश्नहरू किन सोध्छ र तपाईँको व्यक्तिगत विवरण के हुन्छ?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.