EPISODE · Jun 29, 2026 · 5 MIN
China warns Australia against 'geopolitical games' over Vanuatu pact | Morning News Bulletin 30 June 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, ३० जुन २०२६
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
China warns Australia against 'geopolitical games' over Vanuatu pact; Pay rises, tax cuts and super changes for millions, begin tomorrow; And in the World Cup, Brazil and Japan deliver a nailbiter in Houston. - भानुआटु सुरक्षा सम्झौतामाथि ‘भूराजनीतिक खेल’ नखेल्न चीनको अस्ट्रेलियालाई चेतावनी, भोलिदेखि लाखौँ अस्ट्रेलियनका लागि तलब वृद्धि, कर कटौती र सुपरएनुएसनमा परिवर्तन लागू हुँदै लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
China warns Australia against 'geopolitical games' over Vanuatu pact | Morning News Bulletin 30 June 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, ३० जुन २०२६
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.