Community Cornerstone Episode 2 episode artwork

EPISODE · Feb 7, 2024 · 31 MIN

Community Cornerstone Episode 2

from Community Cornerstone · host Suresh Shahi

अमेरिकामा ट्याक्स फाइलबारे महत्वपूर्ण टिप्स:  सीपीए विराज रिजालका साथमा सुरेश शाही । कम्युनिटी कर्नरस्टोनको दोस्रो भागमा ट्याक्स सम्बन्धि थप जानकारी । प्रश्न र सुझावका लागि: [email protected] / [email protected] प्रस्तोता: सुरेश शाही यसपटक ट्याक्स फाइल गर्दा ध्यान दिनुपर्नृे कुराहरु के के हुन् ? परिचय चोरी लगायतका खतराबाट कसरी जोगिने ? ट्याक्स फाइल गर्न नहुने गल्तीहरु के कस्ता छन् ? यसपटक कर तिर्दा करको दरका ब्राकेटहरु कति कतिको रहेका छन् ? कति आम्दानी हुनेले कति कर तिर्नुपर्छ ? ९० प्रतिशत अमेरिकनहरुले स्टाण्डर्ड डिडक्सनमार्फत करयोग्य आम्दानी घटाएर कम कर तिर्छन् । स्टाण्डर्ड डिडक्सन के हो ? कस्ले स्टाण्डर्ड डिडक्सन प्रयोग गर्ने ? कस्ले आइटमाइज डिडक्सन प्रयोग गर्ने ? आगामी ट्याक्स फाइल गर्दा कसले पाउँछ ७५ सय डलरसम्मको सफा सवारी साधन र ऊर्जा क्रेडिट ? पेपल लगायतमा गरेको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने नयाँ नियम यसपटक पनि लागु नहुने भएको छ ? अर्कोपटक के कुरामा ध्यान दिने ? यसपटकदेखि आइआरएसले न्युयोर्क लगायत १२ राज्यमा निशुल्क ट्याक्स फाइल गर्ने आफ्नै प्रणाली लागु गर्न लागेको छ । राज्यको समेत ट्याक्स तिर्नुपर्ने राज्यहरुमा यो प्रणाली कत्तिको झन्झटिलो हुनसक्छ ? अमेरिकामा समयमै ट्याक्स फाइल नगरे कस्तो सजाय वा जरिवाना हुन्छ? गत बर्ष विदेश बसेर १ लाख २० हजार डलरडलर सम्म कमाएकाहरुले अमेरिकामा कर तिर्न नपर्ने भनिएको छ, यसमा कस्ता योग्यताका मापदण्ड लागु हुन्छन् ? विगतमा ट्याक्स फाइल गर्न छुटेको भएमा वा ट्याक्स फाइल गर्दा कुनै गल्ती भएको भएमा के गर्ने ?ट्याक्स फाइल गर्दा विदेशमा भएको सम्पत्ति र बैंकखाता रिपोर्ट गर्नुपर्ने प्रावधान के हो ? नगरे के हुन्छ ? कस्तो अवस्थामा विद्यार्थीहरुले ट्याक्स फाइल गर्नुपर्छ ? विद्यार्थी लगायतका गैर आवासीय व्यक्तिले भर्नुपर्ने १०४० एनआर वा १०४० एनआर ईजी फर्म के हो ?   उनीहरुले आवासीय व्यक्तिले भने १०४० फर्म किन भर्न हुँदैन? ट्याक्स फाइल गर्दा १८ बर्षभन्दा माथिका आश्रितहरूको लागि कति क्रेडिट लिन सकिन्छ ? चाइल्ड ट्याक्स क्रेडिट र अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि को योग्य हुन्छ ? बच्चा र डिपेन्डेन्टको हेरचाह क्रेडिट के हो ? अरु कस्ता कस्ता क्रेडिटका व्यवस्था छन् ? को योग्य हुन्छन् ?

Episode metadata supplied by the publisher feed · Published Feb 7, 2024

Embed this episode

अमेरिकामा ट्याक्स फाइलबारे महत्वपूर्ण टिप्स: सीपीए विराज रिजालका साथमा सुरेश शाही । कम्युनिटी कर्नरस्टोनको दोस्रो भागमा ट्याक्स सम्बन्धि थप जानकारी । प्रश्न र सुझावका लागि: [email protected] / [email protected] प्रस्तोता: सुरेश शाही यसपटक ट्याक्स फाइल गर्दा ध्यान दिनुपर्नृे कुराहरु के के हुन् ? परिचय चोरी लगायतका खतराबाट कसरी जोगिने ? ट्याक्स फाइल गर्न नहुने गल्तीहरु के कस्ता छन् ? यसपटक कर तिर्दा करको दरका ब्राकेटहरु कति कतिको रहेका छन् ? कति आम्दानी हुनेले कत...

Distinct summary based on available episode metadata or transcript content.

Ready to play

Community Cornerstone Episode 2

0:00 31:12

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of Community Cornerstone?

This episode is 31 minutes long.

When was this Community Cornerstone episode published?

This episode was published on February 7, 2024.

Can I download this Community Cornerstone episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!