Curbing Corruption : स्वार्थको द्वन्द्व: वास्तविकता र प्रभावहरू episode artwork

EPISODE · Nov 30, 2023 · 44 MIN

Curbing Corruption : स्वार्थको द्वन्द्व: वास्तविकता र प्रभावहरू

from PODS by PEI · host Policy Entrepreneurs Inc.

#Ep.071 आजको भागमा, पि. ई. आई. का जनक पोख्रेल, पत्रकार रमेश कुमार न्यौपानेसँग नेपाली समाजमा न कानुनले न त आम जनमानसले नै बढी ध्यान दिएको बिषय,  'स्वार्थको द्वन्द्व' बारे संवादमा बस्दैछन् | वहाँहरू न्यौपानेको गत साउन २१ गते, हिमाल खबर पत्रिकामा प्रकाशित “एकै घरानाको सर्वत्र लगानी, जताततै स्वार्थको द्वन्द्व” नामक खोजमुलक लेखमा आधारित भई, स्वार्थको द्वन्द्वको अवधारणा र यो कसरी भ्रष्टाचारसँग सम्बन्धित छ भनेर बैंक तथा वित्तीय संस्था, बीमा लगायतका सार्वजनिक कम्पनी, साथै विभिन्न सरकारी संयन्त्रको उदाहरण लिएर विश्लेषण गर्नुहुँदैछ। रमेश कुमार न्यौपाने, पेशाले एउटा पत्रकार हुनुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार र चीनको शाङहाईस्थित थोङ्ची विश्वविद्यालयबाट दिगो विकास विषयमा स्नातकोत्तर गर्नुभएको छ| पत्रकारिता पेशामा उहाँ पछिल्लो १४ वर्षदेखि संलग्न हुनुहुन्छ र उहाँ अहिले हिमाल खबर पत्रिकासँग आवद्ध हुनुहुन्छ।हामी आशा गर्दछौँ तपाईंलाई आजको संवाद फलदायी लाग्नेछ !

Episode metadata supplied by the publisher feed · Published Nov 30, 2023

Embed this episode

NOW PLAYING

Curbing Corruption : स्वार्थको द्वन्द्व: वास्तविकता र प्रभावहरू

0:00 44:33

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of PODS by PEI?

This episode is 44 minutes long.

When was this PODS by PEI episode published?

This episode was published on November 30, 2023.

Can I download this PODS by PEI episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!