Skip to content
Daily devotion : James 3:17-18 episode artwork

EPISODE · Dec 5, 2021 · 1 MIN

Daily devotion : James 3:17-18

from Pastor Nayan Rai (audio) · host Pastor Nayan Rai

(Daily devotion) आजको वचन मनन गर्नुहोस। याकूब 3:17-18 (NNRV) 17. तर जुन बुद्धि स्‍वर्गबाट आउँछ त्‍यो पहिले शुद्ध हुन्‍छ, तब त्‍यो शान्‍तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्‍छ।18. शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्‌, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌। बुद्धि सबैलाई आबश्यक कुरा हो। तर कुन प्रकारको बुद्दिको पछि लाग्ने? सन्सारिक बुद्धि कि स्वर्गिय बुद्धि ? सन्सारिक बुद्धिले सन्सारमा अरुलाई पछि पारेर कसरि बिजय वा अगाडि बड्ने भन्ने सिकाउछ तर स्वर्गीय बुद्धिले भने शान्ति , शुद्धतामा, पबित्रतामा र प्रेममा बस्न सिकाउदछ। स्वर्गीय बुद्धिले आफ्नो जिब्रोलाई अधिनमा राखेर कृपालु बन्न सहायता गर्छ र धार्मिकताको अशल फल फलाउदछ। शान्तिपृय स्वभाव ल्याउदछ जुन चाहिँ पबित्र आत्माको फल हो। स्वर्गीय बुद्धि चाहिँ पबित्र आत्माबाट आउँछ। परमेस्वर बाट आउँछ र उहाको बचनबाट आउदछ। के तपाईं यस्तो बुद्धिको चाहना गर्नुहुन्छ ?जसै तपाईं येशुकहा स्वर्गीय बुद्धि माग्न नजिक जानुहुन्छ , पबित्र आत्मालाई पुकार गर्नुहुन्छ, वचन अध्ययन र मनन गर्नुहुन्छ, तपाईमा स्वर्गीय बुद्धि दिइनेछ। याकुव 1:5 ले भन्छ- '..यदि तिमिहरुमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसग नझर्की दिनुहुने परमेस्वरलाई त्यसले मागोस, र त्यसलाई त्यो दिइनेछ ।" आमेन। 5 डिसेम्बर 2021 -पास्टर नयन राई

Episode metadata supplied by the publisher feed · Published Dec 5, 2021

Embed this episode

Ready to play

Daily devotion : James 3:17-18

0:00 1:48

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of Pastor Nayan Rai (audio)?

This episode is 1 minute long.

When was this Pastor Nayan Rai (audio) episode published?

This episode was published on December 5, 2021.

Can I download this Pastor Nayan Rai (audio) episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!