EPISODE · Apr 1, 2026 · 12 MIN
Dangers at home: How can Nepali families in Australia protect children from harmful chemicals? - घरमै लुकेका खतरा: अस्ट्रेलियाका नेपालीले बच्चालाई हानिकारक केमिकलबाट कसरी सुरक्षित राख्ने?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Earlier this year, a six-year-old child and a young adult in Australia’s Nepali community suffered health complications after ingesting cleaning chemicals, raising concerns about everyday safety, especially for children. This report looks at how to safely store hazardous items, reduce risks, and what to do in case of chemical poisoning. - यसै वर्ष अस्ट्रेलियाको नेपाली समुदायमा विषाक्त केमिकल निल्दा एक ६ वर्षीय बालक र अर्का एक युवालाई स्वास्थ्य जटिलता देखिएको समाचार आएका थिए। घरमा सामान्य प्रयोजनका लागि राखिएका कतिपय सामाग्रीहरूले गर्दा हुने यस्ता दुर्घटनाबाट जोगिन र विशेष गरि बालबालिकालाई जोगाउने बारे समुदायमा चर्चा हुन थालेको छ। बालबालिकालाई हानी पुर्याउने घरेलु सामाग्रीहरूलाई कसरी सुरक्षित रूपमा राख्ने साथै केमिकल विषाक्तताका घटना भइहाले अभिभावकले के गर्ने लगायतका जानकारी सहितको यो रिपोर्ट सुन्नुहोस्।
Embed this episode
Ready to play
Dangers at home: How can Nepali families in Australia protect children from harmful chemicals? - घरमै लुकेका खतरा: अस्ट्रेलियाका नेपालीले बच्चालाई हानिकारक केमिकलबाट कसरी सुरक्षित राख्ने?
No transcript for this episode yet